New Ticket Rates at Mandala Theatre

Mandala Theatre has revised its tickets rates

Page summary

Mandala Theatre has revised its tickets rates

Share this story

Facebook
Twitter
LinkedIn

Mandala Theatre has revised its tickets rates. This notice is to inform you all that the ticket rates of Mandala Theatre has been changed as below. The new ticket rates would be affected from Sunday, 4th December 2022.

New ticket rates:

  • Friday, Saturday, Sunday: Rs. 500
  • Tuesday, Wednesday, Thursday: Rs. 300

Previously, there was a quota system of discounted ticket of Rs. 500 and Rs. 300 which caused technical difficulties in box office management and financial pressure for the theatre producers.

We apologize for the inconvenience caused to audiences by this.

जरुरी सूचना : टिकट दर परिवर्तन भएको बारे

उपरोक्त सम्बन्धमा यस मण्डला थिएटर नेपालद्वारा थापागाउँ, लाखेचौरमार्गमा सञ्चालन भइरहेको मण्डला नाटकघरमा यही मिति २०७९ मंसिर १८ गते आइतबारदेखि लागु हुने गरी नाटक प्रदर्शनको टिकट दर निम्नानुसार परिवर्तन गरिएको जानकारी गराइन्छ ।

नयाँ कायम भएको टिकट दरः

शुक्रबार, शनिबार र आइतबार रु. ५०० 

मंगलबार, बुधबार र बिहीबार रु. ३००

यसअघि हरेक दिन सहुलियतको कोटा छुट्याएर रु. ५०० र रु. ३०० को टिकट दिइने गरेको भएतापनि बक्स अफिस सञ्चालनमा आएको प्राविधिक कठिनाइ र नाटक निर्माताहरुबाट आएको अनुरोधलाई मध्यनजर गर्दै टिकट दर परिवर्तन गरिएको अवगत गराउन चाहन्छौं । यसबाट दर्शक महानुभावहरुलाई पर्न गएको असुविधाप्रति हार्दिक क्षमाप्रार्थी छौं ।