Welcome to Mandala Theatre
Mandala Theatre envisions a society that strongly appreciates and celebrates each other’s cultural diversity.
‘मुक्कुम्लुङ’
Chulachuli Theater collabratiom with ek theater nepal
‘मुक्कुम्लुङ’ अर्थात् याक्थुङ समुदायको एउटा ‘चोःत्–लुङ’ । आदिवासी पूर्खाहरुको हजारौं पुस्ताले आफ्नो सिंगै जुनी खर्चिएर यो मानव समाजलाई ठाडो चोःत्–लुङ लिएर उभिन सक्ने बनाएका हुन्, ‘फक्ताङलुङ’जस्तै । कविताजस्तो जिन्दगी जिएका पूर्खाहरुले यस्ता विम्बहरु मनग्य निर्माण गरिदिएका छन्, जसले हामीलाई ‘हामी’ हुनुको बोध र गर्व गराउँदछन् । यिनै बोध र गर्व गराउने हाम्रा हजारौं चोःत्–लुङहरुमाथि अतिक्रमणका सयौं बुटले कुल्चने लाखौं प्रयास हजारौं वर्षदेखि हुँदै आएका छन् । मुक्कुम्लुङ प्रकृतिका अत्यन्तै सुन्दर ठाउँहरुमध्येको एउटा त्यस्तै चोःत्–लुङ हो, जसले याक्थुङ समुदायको सिंगो सभ्यता बोकेर उभिइरहेको छ । नाटक ‘मुक्कुम्लुङः Cho:t-lung of Yakthung’ यस्तै अतिक्रमणहरु विरुद्धको प्रतिरोध र माङ्गेना हो ।
What's on
Shows and Events
News and updates
Published on: August 26, 2024
Exclusive Physical Theatre Workshop with Maria Constanza Bitthoff
About Us
About Mandala Theatre
Mandala Theatre – Nepal is a group of young, enthusiastic and dedicated theatre workers of Nepal. After long training and individual involvement in this field, in 2008 we formed a group to keep working together consistently.