आर्टमाण्डु नेपाल प्रा. लि. को प्रस्तुति मा रहेको नाटक “चोरको स्वर” मा बिशेष गरि लिम्बू समुदायमा विद्यमान भागी बिवाहको फेरिस्तलाई प्रस्तुत गरिएको छ । कुनै केटाले केटि भगाई सकेपछि केटा पक्षबाट “हजुरहरुको छोरीचेली हाम्रो साथमा छ, हाम्रो छोरा भतिजले माया गरेर, खुशी साथ राखेको छ” भनी केटा पक्षका भद्र भलाद्मीहरु विशेष रीत सहित जानकारी दिन आउने सांस्कृतिक प्रचलनलाई “चोरको स्वर” भनिन्छ । माईती पक्षले रीत अर्थात चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बू संस्कार, रितिरिवाज अनुसार बिवाहको प्रसङ्ग अघि बढ्छ ।
‘Chorko Swor’ The play presents the details of eloping specific to the Limbu community. “Chorko Swor” refers to the cultural practice in which after a boy has married a girl by elopement, the kin from the groom’s side visit the bride’s family to inform them, “Your daughter is with us. Our son (nephew) has kept her showering love and happiness on her”.