Article Type: Interview

हाम्रा नाट्य प्रस्तुतिको मूल स्वभाव फेर्ने बेला भएको छ – अनुप बराल

पोखराका नाट्यकर्मी परिवर्तनले गरेकाे यो अन्तर्वार्तामा काठमाडौंको र‌ङ्गमञ्च विकासमा प्रभावकारी भूमिका निभाएका नाट्यकर्मी अनुप बरालसँग गृहनगर पोखरामा फर्किनुको उद्देश्य र नेपाली नाट्यक्षेत्रको वर्तमान अवस्थाबारे कुराकानी गरिएको छ ।

Read Full Story

महोत्सवमा भाषागत विविधता बढाउनुपर्छ- रमेश रञ्जन झा

दिनेश काफ्लेले लिएको यो अन्तर्वार्ताले राजधानीमा भइरहेको नाट्य महोत्सवलाई एक मैथिली समुदायको नाट्यकर्मीको आँखाबाट हेर्दा कस्तो देखिएको छ भन्ने विषयमा विमर्श गरेको छ ।

Read Full Story

कर्णालीको रङ्गमञ्च नै प्रतिरोधको रङ्गमञ्च हो- हिरा बिजुली नेपाली

दिनेश काफ्लेले लिएको यो अन्तर्वार्तामा कर्णालीका नाट्यकर्मी हिरा बिजुली नेपालीले देशमा आएकाे परिवर्तनलाई कसरी हेरेका छन् र उनका नाटकमा तिनको प्रतिबिम्ब कसरी आएको छ भन्ने विषयमा चर्चा छ ।

Read Full Story