जो खुल्ला आँखाले देखेका केही थान सपनाहरू छन्ः आफ्नो समाजमा भएका विभेद, अन्याय, अपारदर्शिता, र अशिक्षा लगायतका व्याप्त समस्याहरूमा कला र नाटकका माध्यमबाट काम गरि पेचिलो व्याङ्ग्य गर्दै समुदायलाई सचेत गराउन मन छ, आफ्नो गाउँ-ठाउँमा सिमीत स्रोत र साधन कै भरमा थिएटर गर्न मन छ ।