मुक्कुम्लुङ

Starts on : January 17, 2025
Ends on : February 9, 2025
Event Type : Theatre

मुक्कुम्लुङ

‘मुक्कुम्लुङ’ अर्थात् याक्थुङ समुदायको एउटा ‘चोःत्–लुङ’ । आदिवासी पूर्खाहरुको हजारौं पुस्ताले आफ्नो सिंगै जुनी खर्चिएर यो मानव समाजलाई ठाडो चोःत्–लुङ लिएर उभिन सक्ने बनाएका हुन्, ‘फक्ताङलुङ’जस्तै । कविताजस्तो जिन्दगी जिएका पूर्खाहरुले यस्ता विम्बहरु मनग्य निर्माण गरिदिएका छन्, जसले हामीलाई ‘हामी’ हुनुको बोध र गर्व गराउँदछन् । यिनै बोध र गर्व गराउने हाम्रा हजारौं चोःत्–लुङहरुमाथि अतिक्रमणका सयौं बुटले कुल्चने लाखौं प्रयास हजारौं वर्षदेखि हुँदै आएका छन् । मुक्कुम्लुङ प्रकृतिका अत्यन्तै सुन्दर ठाउँहरुमध्येको एउटा त्यस्तै चोःत्–लुङ हो, जसले याक्थुङ समुदायको सिंगो सभ्यता बोकेर उभिइरहेको छ । नाटक ‘मुक्कुम्लुङः Cho:t-lung of Yakthung’ यस्तै अतिक्रमणहरु विरुद्धको प्रतिरोध र माङ्गेना हो ।

मुक्कुम्लुङ 1

Event Summary

Starts

January 17, 2025
5:00 PM

Ends

February 9, 2025
5:00 PM

LOcation

Mandala Theatre Nepal, Thapagaun, New Baneshwor

Organizer

Mandala Theater Nepal

Type

Theatre

Entry

Ticket Event

Booking

https://bookings.mandalatheatre.com/view-drama/mukkumlung

Share this Event

Facebook
Twitter

Event Duration

95 mins

Shows Detail

Magh 4- Magh 27, 2081 (January 17, 2025, to February 9, 2025) (Except Monday ) Additional show on Saturday at 1 PM

Event Credits

लेखनः

गीलु रातोस, बिष्णु मोक्तान र अनिल सुब्बा

परिकल्पना तथा निर्देशनः

परिकल्पना तथा निर्देशनः

मञ्चमाः

बिष्णु मोक्तान, वेदना राई, सुरज तमू, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बु, सौजन सेनेहाङ, मणि के. राई, भूमिका थारु, पवन कुमार गोले, अजय लामा, डेविड सुवेदी, संजीत थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीण मगर, अन्जना राई, नुमा राई, अमर बाबु बुढाथोकी, आकाश सुहाङ लिम्बु र इशा सिंजाली ।

नेपथ्यमाः

मञ्च व्यवस्थापकः सौजन सेनेहाङ ,मञ्च परिकल्पनाः अनिल सुब्बा ,मञ्च निर्माणः झकेन बि.सी., मानहाङ लावती र टिम, प्रकाश परिकल्पनाः सुरज तमू, उमेश तामाङ र मानहाङ लावती, बक्स अफिसः प्रज्ञा विष्ट, संगीत संयोजनः अनिल सुब्बा र संजीत थुलुङ राई, गायनः प्रवृत्ति राई, युकेश राई र तृष्णा नेम्बाङ , वाद्यवादनः प्रवृत्ति राई, आशिष माझी र युकेश राई, पोस्टर पेन्टीङः किरण सिगु, पोशाकः वेदना राई, प्रतिना राई र शोभा लिम्बु, प्रप्सः सूर्यमान लिम्बु, सुनिता तामाङ र मिलन कार्की , कोरियोग्राफिः मणि के. राई ,प्रकाश संचालनः संजय विश्वकर्मा, मल्टि मिडियाः वेदना राई, प्रवीन मगर र संजय विश्वकर्मा ,लेखनः गीलु रातोस, बिष्णु मोक्तान र अनिल सुब्बा , परिकल्पना तथा निर्देशनः अनिल सुब्बा

WhatsApp Image 2025-01-13 at 12.28.45_637ae525

Ticket Information

Ticket TypePrice
Normal500/-
Student300/-
Premium1000/-
For students' ticket, you have to present a VALID student ID at our box office. You can buy your tickets online. Tickets can be purchased online or from the box office. Online ticket sales will close 1 hour before each showtime. Student tickets are available in limited quantity and can only be bought from the box office. Once sold out, no additional student tickets will be available.