उम्लिँदो खरानी र लेम्लेम्मा

Starts on : February 21, 2025
Ends on : March 16, 2025
Event Type : Theatre

उम्लिँदो खरानी र लेम्लेम्मा

पानीमा खरानी उमालेर कपडा धोएको सम्झिन सक्नुहुन्छ ? पैतालाको टिका लाएर बाटो लाग्ने गर्नुहुन्छ ? जाँड खानु-अघि जुठो लगाइहाल्नुहुन्छ ? कहिले प्रश्न गर्नु भएको छ, यो सब किन र कहिलेदेखि गर्न थाल्नु भएको होला भनी ? माझ किरातका हामीहरूको संस्कारमा मुन्दुम्, मिथक, र मौखिक-परम्परागत-प्रणालीले अत्यन्तै महत्त्व राख्दछ ।मुन्दुम्, मिथक, र सुनी आएका मौखिक-परम्परागत-प्रणालीको उपज हो— “उम्लिँदो खरानी र लेम्लेम्मा” । मातृसत्तात्मक समाजमा पितृसत्तात्मक विचारको बिउँले सुस्तरी, अन्ततः कसरी ग्रसित पाऱ्यो; यससँगसँगै रैथानी सौन्दर्यलाई कसरी मास्न, र भाँड्न खोज्यो— प्रतीकात्मक प्रतिप्रश्न गर्दछ यो नाटकले ।समग्रमा यो नाटक; सामान्य निम्न परिवारमा सुनी आएको मिथक, वास्तविकतामा परिणत भयो भने ? देखेको मिठो निदरी/सपना बीभत्स बन्दै गयो भने ? यिनै कुराहरूको सेरोफेरोमा बाँचिरहेका छन्— यो नाटकका पात्रहरू ।

उम्लिँदो खरानी र लेम्लेम्मा 1

Event Summary

Starts

February 21, 2025
5:30 PM

Ends

March 16, 2025
5:30 PM

LOcation

Mandala Theatre Nepal, Thapagaun, New Baneshwor

Organizer

Mandala Theater Nepal

Type

Theatre

Entry

Ticket Event

Booking

https://bookings.mandalatheatre.com/view-drama/lemlemma

Share this Event

Facebook
Twitter

Event Duration

1hrs 30 mins

Shows Detail

Falgun 9 chaitra 3 2081 ( feb 21 to mar 16 2025 ) Everyday at 5.30 PM (Except Monday) Additional Show on Saturday at 1 PM Umlindo Kharā Lemlemmā

Event Credits

लेखन तथा रूपरेखाङ्कन

मिल्सन राई

परिकल्पना तथा निर्देशन

पशुपति राई

सह-निर्देशन :

रोशनी स्याङ्बो

मञ्चमा

ठिन्ले ल्हामो ,प्रयास बान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई (बलु), रमिला मोक्तान

नेपथ्यमा

मञ्च सहयोगी : आकाश राई, उज्ज्वल बान्तवा राई, सबिन राई बक्स अफिस : प्रज्ञा विष्ट प्रप्स : मणि कुलुङ राई थ्रि डी डिजाइन : सोनाम चाम्लिङ राई ग्राफिक्स डिजाइन : सुजन घिमिरे भेषभूषा : आकाश राई, युग पाख्रिन विग (wig) निर्माण : मोहन सुनुवार, सुवास लामा स्टान्ड पोस्टर : सुमना राई प्रकाश परिकल्पना : ईँगिहोपो कोँइच सुनुवार प्रकाश परिचालन : सचिन लामा पोस्टर स्केच : सनोद महर्जन ब्याकग्राउण्ड स्कोर (पार्श्व संगीत) : अनुराग कोँइच प्रत्यक्ष संगीत : अनुराग कोँइच, युग पाख्रिन, मिल्सन राई मुर्चुङ्गा / थ्रोट सिङ्गिङ : मिल्सन राई संगीत/ध्वनि संयोजन : अनुराग कोँइच गीतकार : “रेम्चेम्–बुङ बारा”— कमलजङ्ग राई । “बुङ्वा बारा”— राम थुलुङ । “हियारी”— विष्णुमाया राई, मिल्सन राई । “होङ्ग्रायो”, “नबोले के छ ? (गोठाले भाका)”— मिल्सन राई । ध्वनि परिचालन : आरति गौतम मञ्च निर्माण : सुरेस कार्की, शिव परियार मञ्च परिकल्पना : पशुपति राई मञ्च व्यवस्थापक : रमिला मोक्तान, बलबहादुर राई (बलु) कोरियोग्राफी : प्रयास बान्तवा राई, पशुपति राई, प्रायदीप राई नाटक निर्माता : बिजय बराल लेखन तथा रूपरेखाङ्कन : मिल्सन राई परिकल्पना तथा निर्देशन : पशुपति राई सह-निर्देशन : रोशनी स्याङ्बो

WhatsApp Image 2025-02-10 at 13.25.56_de94c59d

Ticket Information

Ticket TypePrice
Normal500/-
Student300/-
Premium1000/-
For students' ticket, you have to present a VALID student ID at our box office. You can buy your tickets online. Tickets can be purchased online or from the box office. Online ticket sales will close 1 hour before each showtime. Student tickets are available in limited quantity and can only be bought from the box office. Once sold out, no additional student tickets will be available.